नियम ७
सुसूचित सहमति लिनु पर्ने सेवाहरु
(१) स्वास्थ्य संस्थाले अनुसूची-५ मा उल्लेख भए बमोजिमका सेवा उपलब्ध गराउँदा सेवाग्राहीको लिखित रुपमा सुसूचित सहमति लिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम स्वास्थ्य संस्थाले सुसूचित सहमति लिँदा बिरामीलाई गरिने उपचार र सोको पद्धतिको बारेमा जानकारी गराउनु पर्नेछ ।